Sansar News- Nepal's Fast Khabar Online News Portal

रिलायन्स लाईफको आईपिओ खुल्दै, भर्ने हैन त ?

संसार न्यूज़
१ महिना पहिले
रिलायन्स लाईफको आईपिओ खुल्दै, भर्ने हैन त ?

२८ साउन, काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) आगामी भदौ ४ गतेदेखि खुल्ने भएको छ । यस अघि गत साउन १६ गते धितो पत्र बोर्डले उसलाई आईपओि जारि गर्न स्विकृति प्रदान गरेको थियो । बोर्डको स्विकृति अनुसर कम्पनीले कूल चुक्ता पूँजीको ३० प्रतिशत अर्थत रु १०० दरका ६३ लख कित्ता सेयर निस्कासन गर्न पाउँने छ । त्यस मध्ये ५ प्रतिशत सेयर सामुहिक लगानीकोषका लागि र ५ प्रतिशत कर्मचारीका लागि आरक्षण छुट्याउँदा ५६ लाख  ७० हजार कित्ता सेयरमा सर्ब साधारणले आबेदन दिन पाउँछन ।

यो कम्पनीले  सेयर निस्कासन तथा बाँडफाँडको प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त गरेको छ  । यो कम्पनी चालु आर्थिक बर्षमा सेयर निस्कासन गर्ने पहिलो कम्पनी हो । आगामी भदौ ४ गतेबाट खुल्ने सेयर छिटोमा भदौ ८ गतेसम्म रहने छ । पछिल्लो पटक आईपिओमा आबेदन दिएका मध्ये अधिकांस आबेदकहरु खालि हात रहने गरेकोमा यो कम्पनीको आबेदनमा आबेदकले कम्तीमा १० कित्ता हात पार्नसक्ने जानकारहरुको भनाई छ ।

आईपिओ जारी गरे पछि उक्त कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्ने कम्पनीका प्रमूख कार्यकारी अधिकृत प्रबिण रमण पराजुलीले जानकारी दिएका छन ।

यो ब्यापारिक घरना केडिया अर्गनाईजेसनको बढी सेयर स्वामित्व रहेको कम्पनी हो । सिद्धार्थ बैंक, सिद्धार्थ ईन्स्योरेन्स पनि यो समुहले सन्चालन गर्दै आएका कम्पनीहरु हुन ।

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ धितोपत्र बोर्डबाट स्विकृत, चाँडै निस्कासन गर्ने तयारी

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…