Sansar News- Nepal's Fast Khabar Online News Portal

कालिकोटमा पहिरोले घर पुर्दा एकैघरका चारसहित ६ जनाको मृत्यु

संसार न्यूज़
१ महिना पहिले
कालिकोटमा पहिरोले घर पुर्दा एकैघरका चारसहित ६ जनाको मृत्यु

३० साउन, काठमाण्डौं । कालिकोटको महाबै गाउँपालिकामा पहिरोले घर पुर्दा एकै घरमा चारसहित ६ जनाको मृत्यु भएको छ ।

महाबै गाउँपालिका वडा नं ३ नकु भन्ने स्थानमा सोहि वडाका सदस्य रजबहादुर विष्टको घर पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

पहिरोका कारण घर भत्किएर मृत्यु हुनेमा रज ब विष्टकी दुई छोरीहरु १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्ट, दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविन विष्ट रहेका छन् । साथै छिमेकी दिल ब विष्टका दुई छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले संसारन्युजलाई जानकारी दिए ।

ढलान गरेको घरको माथिल्लो तला जसमा टिनको छानो रहेको थियो । टिनको छानो खसेर छोरीहरुको मृत्यु भएको थियो भने भुँइतलामा सुतेका विष्ट दम्पत्ति सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटनले जनाएको छ ।

file photo

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…