Sansar News- Nepal's Fast Khabar Online News Portal

घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कद्धारा रिक्त रहेका पदपूर्ति

संसार न्यूज़
१ महिना पहिले
घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कद्धारा रिक्त रहेका पदपूर्ति

३० साउन, न्यूयोर्क । घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कले महासचिवमा छोन्जोम लामा, कोषाध्यक्षमा थुप्तेन सोपा र सेन्टुन लामालाई मनोनित गरेको छ ।

बुधबार बसेको कार्य समितिको बैठकले घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको रिक्त रहेका तीन वटा पदपूर्ती गरेको हो । नबनियुक्त महासचिब छोन्जोम लामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) केन्द्रीय कार्यसमिति न्यूयोर्कको कोषाध्यक्ष पनि हुन् ।

अध्यक्षमा निमा ल्हमो, उपाध्यक्षमा गराब दोर्जे र सदस्यहरुमा निमा छिरिङ घले, शेराव हिराचन र कृष्ण गुरूङ निर्वाचित भएका थिए भने सल्लाहकारहरुमा पासाङ लामा, बुद्धि गुरुङ, मोहन पुनेल र कार्साङ लामा रहेका थिए ।

बाँकी रहेका रिक्त पदहरु भने बुधबारको बैठकले पदपुर्ती गरेको संस्थामा निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले बताए ।

घ्याल सुम्दो सेवा संस्था अमेरिकामा १६ वर्षअघि स्थापना भएको सामाजिक संस्था हो । यसले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ । स्थापना कालदेखि नै यो संस्थाले नेपाल र अमेरिकामा रहेका नेपाली र अन्यका लागि पनि सहयोग गर्दै आएको अध्यक्ष निमा ल्हमोले बताए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…