Sansar News- Nepal's Fast Khabar Online news portal

जर्मनीका सरोज श्रेष्ठले पानी अभियानलाई ५०० युरो सहयोग गर्ने घोषणा

संसार न्यूज़
३ वर्ष पहिले
जर्मनीका सरोज श्रेष्ठले पानी अभियानलाई ५०० युरो सहयोग गर्ने घोषणा

pani-li-sahayog-by-saroj-shresthaलक्ष्मीपुर गाविस दाङ सुनपुरमा चलिरहेको करोड पानी अभियानको लागि जर्मनिका श्री सरोज श्रेष्ठले ५०० युरो नेपाली रुपैया झन्डै साठी हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । हरेक घरमा धारो होस् । हरेक गाउँमा सिचाइ होस नारामा आधारित पानी अभियानको शुरुवाती गाउँमा योजना शुरु भैसकेपछि अरु सहयोगको लागि आफु पनि कस्सिने जानकारी श्री सरोज श्रेष्ठले गराउनु भएको छ ।
स्मरण रहोस् पानी अभियान उक्त गाउँमा सफल नहुदासम्म अभियानकर्ता मित्रलाल पार्दे कुनै पनि निर्वाचनमा भोट नहाल्ने कुनै पदमा नबस्ने नेपाल नै नजाने भिश्म प्रतिज्ञा गर्दै पोल्यान्डबाट अभियान चलाईरहेका छन् । आखिर पानी गाउँको लागि हो । पानी भो भने समग्र समाजलाई फाईदा हुने कुरो हो भन्दै हरेक दिन पानी चिन्तनमा लागिपरेका मित्रलालको सोचलाई सरोज जस्ता युवाहरुले साथ दिए भने दाङ लक्ष्मीपुरवासीले छिट्टै घरघरमा पानी पाउने छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…