एनआरएनए नेदरल्याण्ड्सद्धारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग

२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिष्द नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेको संघले जानकारी … Continue reading एनआरएनए नेदरल्याण्ड्सद्धारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग