Sansar News- Nepal's Fast Khabar Online News Portal

राखेप सदस्यसचिव सिलवालद्वारा क्रिकेटर भण्डारीको स्वास्थ्यबारे जानकारी

संसार न्यूज़
७ दिन पहिले
राखेप सदस्यसचिव सिलवालद्वारा क्रिकेटर भण्डारीको स्वास्थ्यबारे जानकारी

३१ भदौ, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालले ग्रांडी अस्पतालमा उपचारत राष्ट्रिय खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

मंगलबार ग्रांडी अस्पतालमा पुगेर सदस्यसचिव सिलवालले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पुर्व कप्तान पारस खड्काको उपस्थितिमा भण्डारीको स्वास्थ्य अवस्था बुझ्नुका साथै संलग्न चिकित्सकसंग उपचारको प्रगतिबारे जानकारी लिएका हुन् ।

उनले ललितको श्रीमतीसँगसमेत कुरा गरेका थिए । उनले खेलाडी भण्डारीको अमुल्य योगदानलाइ उच्च कदर गर्ने र उपचार प्रक्रियामा संलग्न खर्चमा राखेपले सहयोग गर्ने प्रतिबद्दता समेत जनाएको क्रिकेट एसोसिएसन नेपाल(क्यान)का कार्यसमिति सदस्य छुम्बी लामाले जानकारी दिएका छन् ।

सदस्यसचिव सिलवालले उनकोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारपश्चात ललितले खेल जीव्वनमा छिटै फर्की रास्ट्रको लागि खेल मैदानमा फर्कने बिश्वास व्यक्त गरेको पनि लामाले बताए ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…