Sansar News- Nepal's Fast Khabar Online News Portal

२५ उप–सचिवहरूको सरुवा(हेर्नुस् को कहाँ ?)

संसार न्यूज़
७ दिन पहिले
२५ उप–सचिवहरूको सरुवा(हेर्नुस् को कहाँ ?)

३१ भदौ, काठमाडौं । सरकारले विभिन्न मन्त्रालयमा रहेका २५ जना उपसचिवहरूको सरुवा गरेको छ ।

२०७७।०५।२८ को सचिवस्तरीय निर्णय अनुसार कामकाज, सरुवा र पदस्थापन गरिएका उपसचिवहरुको सरुवा गरिएको हो ।

स्थानीय तहहरुमा कर्मचारी नभएको भनि गुनासो बढेकै बेला सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उप–सचिवलाई नगरपालिका, जिल्ला समन्वय समिति तथा प्रदेश कार्यालयमा सरुवा गरेको हो ।

यस्तो छ सरुवा भएका उपसचिवहरुको विवरण :

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…