Sansar News- Nepal's Fast Khabar Online News Portal

गण्डकी प्रदेशमा थपिए ५५ कोरोना संक्रमित, संक्रमितको संख्या ३१७१ पुग्यो

संसार न्यूज़
७ दिन पहिले
गण्डकी प्रदेशमा थपिए ५५ कोरोना संक्रमित, संक्रमितको संख्या ३१७१ पुग्यो

३१ भदौ, कास्की । गण्डकी प्रदेशमा आज विहानै ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, ह्याम्स अस्पताल काठमाडौं र क्षयरोप उपचार केन्द्रमा गरिएको नमुना परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार आज कास्कीका ३२, गोरखाका १३, तनहुँका ६, बागलुङका ३ र नवलपरासीपूर्वका १ जना गरी ५५ जना संक्रमित थपिएका हुन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…