Sansar News- Nepal's Fast Khabar Online News Portal

उल्टो आफै बदलिएको पूर्वप्रधानमन्त्री डा भट्टराईको स्वीकारोक्ति

संसार न्यूज़
७ दिन पहिले
उल्टो आफै बदलिएको पूर्वप्रधानमन्त्री डा भट्टराईको स्वीकारोक्ति

३१ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले समाज बदल्न खोज्दा आफै बदलिएको स्वीकारोक्ति गरेका छन् ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित पैसा तिर्न नसकेर अस्पतालमै बन्धक बसेका एक दलित दम्पत्तिको समाचारलाई लिएर नेता भट्टराईले टिव्टरमा उक्त स्वीकारोक्ति व्यक्त गरेका हुन् ।

यो राज्य कल्यिै गरीबको थिएन, दलित र महादलितको त छँदैथिएन भन्दै उनले जनयुद्ध हुँदै शान्तिप्रक्रिया कालमा यसलाई बदल्न खोज्दा नसिकएको बरु उल्टै आफै बदलिएको बताएका छन् ।

आफू प्रधानमन्त्री हुँदा समाज रुपान्तरणमा कर्मचारीलाई सधैं प्रक्रिया हैन परिणाम हेर्नोस् भन्ने गरेको स्मरण गर्दै उनले आजसम्म पनि समाज उस्तै रहेकोमा आफू लज्जीत भएको बताएका छन् ।  समाज परिवर्तन गर्न पुनः अर्को क्रान्ति जरुरी रहेको समेत उनले बताएका छन् ।

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…