Sansar News- Nepal's Fast Khabar Online News Portal

इंल्याण्ड र अष्ट्रेलिया बिचको अन्तिम एकदिवसीय आज, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

संसार न्यूज़
६ दिन पहिले
इंल्याण्ड र अष्ट्रेलिया बिचको अन्तिम एकदिवसीय आज, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

भदौँ ३१, काठमाडौँ । इंल्याण्ड र अष्ट्रेलिया बिचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आज वल्डट्रार्फडमा हुन गईरहेको छ । ३ खेलको एकदिवसीय श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ ।

पहिलो एकदिवसीयमा १९ रनले जित निकाल्दैँ अष्ट्रेलियाले श्रृखलामा १-० को अग्रता लिएको थियो भने दोस्रो एकदिवसीयमा इंल्याण्डले २४ रनले जित निकाल्दैँ श्रृखलामा १-१ को बराबरी गरेको थियो । आजको तेस्रो एकदिवसीय खेल जित्ने टिमले श्रृखला पनि २-१ ले जित्ने छ ।

चोटका कारण पहिलो र दोस्रो एकदिवसीय खेल गुमाईसकेका स्टीवन स्मिथ तेस्रो एकदिवसीय खेलका लागि फर्कने सम्भावना उच्च रहेको छ ।

खेल नेपाली समय अनुसार आज बेलुका ५:४५ बाट सुरु हुने छ ।

अष्ट्रेलिया को सम्भावित प्लेइङ्ग इलेवन :

एरण फिंच, डेविड वार्नर, स्टीव स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी, मिचल मार्स, प्याट कमिन्स, मिचल स्टार्क, एडम जम्पा, जस हेजलवुड

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :

जेसन रोय, जोनी बेयरस्टो, जो रुट, जोस बटलर, इयोन मोर्गन, साम बिलिंग्स, टम करण, क्रिस वक्स, आदिल रशीद, जोफ्रा आर्चर, मार्क वुड

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…