Sansar News- Online for Global Nepali

गजल

कान्छा प्रसाद तिवारी
१ महिना पहिले

किन आत्तिएको तिमी अबला भएर
दुख्छ मुटु आफ्नैबाट हमला भएर ।

मात्रै तिमी फूल भएर फूल्छु भन्देऊ
म आफैं हाजिर हुन्छु गमला भएर ।

आफन्त नै घन बनी मै माथि बज्रिए
सहेकै छु ऐलेसम्म तबला भएर ।

काँडासङ्गै मलाई चोट पनि देऊ न
म दिन्छु रातो गुलाफ बदला भएर ।

मन पर्दैन भन्छ्यौ आज मेरो गजल
हिजै भन्थ्यौ बाँचौं मक्ता मतला भएर ।।

शंखरापूर नगरपालिका-४,फेदी काठमाडौ

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…