Sansar News- Online for Global Nepali

गजल

भाव केशर बराल,सिन्धुली
१ महिना पहिले

तिमी हार भन्छ्यौ चाहन्नँ हार्न
माया मार भन्छ्यौ चाहन्नँ मार्न ।

मनकै महलमा सजाएँ र राखें
घर सार भन्छ्यौ चाहन्नँ सार्न ।

एउटै लहरमा फुलेको छ माया
सीमा बार भन्छ्यौ चाहन्नँ बार्न ।

भुल्छ्यौ कसरी यो पवित्र नाता
पोको पार भन्छ्यौ चाहन्नँ पार्न ।

जल्दै छ आगो भाव नै खरानी
रोक टार भन्छ्यौ चाहन्नँ टार्न ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…