back

कोरोना संक्रमणबाट नेपालमा आज २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

वि.सं.२०७७ असोज ६ मंगलवार

153 

shares
NTC AD
Global IME AD

६ असोज, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेपलान्चोककी ५० वर्षीया महिलाको मृत्यु भएको हो ।
पछिल्ला चरणमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भएपनि आज सबैभन्दा कम २ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट सोमबार मात्रै १६ जनाको मृत्यु भएको थियो ।

आज थपिएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

कोरोना संक्रमणबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

वि.सं.२०७७ असोज ६ मंगलवार १७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...