back

राजिस्थानको विजयी सुरुवात, चेन्नाई १६ रनले पराजित

वि.सं.२०७७ असोज ७ बुधवार

183 

shares
NTC AD
Global IME AD

असोज ७, काठमाडौँ । राजिस्थान रोयल्सले आईपिएलमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा चेन्नाई सुपर किंग्सलाई राजिस्थान रोयल्सले १६ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा संजु श्यामशनले ३२ बलमा ७४ रनको विस्फोट पारी खेलेका थिए । त्यसैगरी कप्तान स्टीवन स्मिथले ६९ रन र जोफ्रा आर्चरले २७ रन बनाएका थिए ।

२१७ रनको बिशाल लक्ष्य पछाएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो । चेन्नाईमा लागि फाफ डुप्लेसिसले ३७ बलमा ७२ रन पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेन्न ।

चेन्नाई विरुद्ध १६ रनले जित निकालेसँगै राजिस्थानले आफ्नो पहिलो खेलबाट २ अंक जोडेको छ

वि.सं.२०७७ असोज ७ बुधवार ०९:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...