Sansar News- Online for Global Nepali

अविरल वर्षाका कारण पाल्पामा गएको पहिरोले पुरिएर १ को मृत्यु, एकैघरका ५ बेपत्ता

संसार न्यूज़
१ महिना पहिले
अविरल वर्षाका कारण पाल्पामा गएको पहिरोले पुरिएर १ को मृत्यु, एकैघरका ५ बेपत्ता

८ असोज, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ मा अविरल वर्षापछि आएको पहिरोको कारण १ जनाको मृत्यु हुनुका साथै पाँचजना बेपत्ता भएका छन् ।

पहिरोले पुरिएर मुत्यु हुनेमा वडा नं २ की गर्भवती महिला मोतिसराको शव भेटिएको र सोहि ठाउँका हुम बहादुर गाहाको २ नातिनी, १ छोरी, श्रीमतीसहित पाँचजना बेपत्ता भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘अविरल वर्षा भइरहेको छ, जिल्लाका सशस्त्र प्रहरी, जनपद प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहित हामी घटनास्थल पुग्दैछौं । त्यहाँ स्थानीय सुरक्षार्मीको टोली उद्धारमा खटिएको छ ।’ भण्डारीेले भने ।

भण्डारीका अनुसार उक्त पहिरोमा ३ घर क्षति भएको छ । जसमा एक घरकी मोतीसराको शब भेटिएको छ । हुम बहादुर गाहाको परिवारका पाँच सदस्य बेपत्ता रहेका छन् भने मन बहादुर गाहाको घरमा क्षति पुगेको छ । file- photo

 

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…