Sansar News- Online for Global Nepali

छैठौँ खेलमा आज बेङ्गलोर र पंजाब भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

संसार न्यूज़
१ महिना पहिले
छैठौँ खेलमा आज बेङ्गलोर र पंजाब भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

असोज ८, काठमाडौँ । आईपिएलको छैठौँ खेलमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र किंग्स इलेवन पंजाब भिड्न गईरहेका छन ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले पहिलो खेलमा सनराईजस हैदरावादलाई १० रनले पराजित गदौँ पहिलो खेलमै जित निकालेको थियो भने पंजाब आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

खेल नेपाली समय अनुसार आज बेलुका ७ ४५ बाट सुरु हुनेछ ।

पंजाबको सम्भावित प्लेइङ्ग इलेवन :

केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सर्फराज खान, शेल्डन कोटरल, मोहम्मद शमी, रवि विश्नोइ, कृष्णप्पा गौथम, मुजिब उर रहमान ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग इलेवन :
एरण फिंच, देवदत्त पाडीकल, विराट कोहली, एबी डि भिलियर्स, जोसि फिलिप, शिवम दुबे, वाशिंगटन सुन्दर, डेल स्टेन, नवदीप सैनी, उमेश यादव, युजवेन्द्र चाहल ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…