Sansar News- Online for Global Nepali

लोकसेवा आयोगद्धारा परीक्षा कार्यक्रम तोकिएको जानकारी

संसार न्यूज़
१ महिना पहिले
लोकसेवा आयोगद्धारा परीक्षा कार्यक्रम तोकिएको जानकारी

९ असोज, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह र नायव सुब्बा वा सो सरह पदको परीक्षा कार्यक्रम तोकिएको जानकारी दिएको छ ।

आयोगले शुक्रबार एक सूचना जारी गरेर शाखा अधिकृत वा सो सरह र नायव सुब्बा वा सो सरह पदका लागि २०७६÷०७७ मा संचालित प्रथम चरणको लिखित परीक्षबाट छनौट भएका उम्मेदवारहरुको दोश्रो चरण र न्याय सेवा तर्फका उम्मेदवारको कोरोना महामारीका कारण स्थगित गरिएका लिखित परीक्षा यहि असोज ८ गतेको सरकारको निर्णय अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने गरी नयाँ परीक्षा कार्यक्रम तोकिएको आयोगले जनाएको छ ।

यस्तो छ सूचना

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…