Sansar News- Online for Global Nepali

दिल्लीको लगातार दोस्रो जित, चेन्नाई ४४ रनले पराजित

संसार न्यूज़
१ महिना पहिले
दिल्लीको लगातार दोस्रो जित, चेन्नाई ४४ रनले पराजित

असोेज १०, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आईपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा पृथ्वी शहले सर्वाधिक ६४ रन बनाएका थिए । चेन्नाईका लागि बलिङ्गमा पियुस चावलाले सर्वाधिक २ विकेट लिएका थिए ।

१७६ रनको लक्ष्य पछाएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि फाफ डुप्लेसिसले सर्वाधिक ४३ रन बनाएका थिए । दिल्लीका लागि बलिङ्गमा कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिएका थिए ।

दिल्लीले आफ्नो दोस्रो खेलमा चेन्नाईलाई ४४ रनले पराजित गदैँ २ अकं जोडेको छ भने अकं तालिमा पनि ४ अकं सहित पहिलो स्थानमा रहेको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…