Sansar News- Online for Global Nepali

पर्सामा नक्कली डाक्टर बनी विरामी जाँच गर्ने पक्राउ

संसार न्यूज़
२ हप्ता पहिले
पर्सामा नक्कली डाक्टर बनी विरामी जाँच गर्ने पक्राउ

२७ असोज, पर्सा। वीरगंज स्थीत यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर बनी बिरामी जाँच गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
महानगरपालिका-२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका(३ का नारद साह तेलीलाई पक्राउ गरेको हुन् । तेलीले डाक्टर शिवशंकर (DR. S. S. Yadav)  को नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनी माथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाकारी दिएको छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…