आज पनि ३५२२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ८८ हजार नाघ्यो

३० असोज, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज ३५२२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३,५२२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३५२२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या … Continue reading आज पनि ३५२२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ८८ हजार नाघ्यो