Sansar News- Online for Global Nepali

गजल

सुरेश वैद्य, काठमाण्डौ
२ हप्ता पहिले

प्यास लागेको बेला पिउने हो पानी
तिमीलाई हेरिरहने भयो मेरो बानी ।

थाहा छैन तिमी लाई म’को हुँ भनेर
मेरो आफ्नै छ यहाँ अनौठो कहानी ।

बिन्दास मान्छे म लिएन कुनै चिन्ता
छैन मलाई जिन्दगी संग कुनै ग्लानी ।

अचानक आज म’मा आयो बदलाब
मेरो रहर जगाउने भयो तिम्रो जवानी ।

अब त हरपल मलाइ तिम्रै छ इन्तजार
चाहना छ तिमिलाइ बनाउने मेरि रानी ।

जिन्दगीको खोली आउ अब संगै तरौ
लिइ हाल गालामा मायाको निशानि ।।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…