Sansar News- Online for Global Nepali

कोलकत्तालाई ८ विकेट पराजित गदैँ मुम्बई पुन शिर्ष स्थानमा

संसार न्यूज़
३ दिन पहिले
कोलकत्तालाई ८ विकेट पराजित गदैँ मुम्बई पुन शिर्ष स्थानमा

१ कार्तिक, काठमाडौँ । कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गदैँ मुम्बई इन्डियन्स अकं तालिको शिर्ष स्थानमा उक्लेको छ ।

स जितेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा प्याट कमिन्सले सर्वाधिक ५३ रन बनाएका थिए । मुम्बईका लागि बलिङ्गमा राहुल चाहरले सर्वाधिक २ विकेट लिएका थिए ।

कोलकत्ताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । मुम्बईका लागि ओपनर क्विनटन डि कोकले ४४ बलमा ७८ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । बलिङ्गमा कोलकत्ताका लागि वरुण चक्रवर्ती र शिवम मावीले १/१ विकेट लिएका थिए ।

जितसँगै मुम्बई इन्डियन्सले ८ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…