Sansar News- Online for Global Nepali

आज काठमाडौं उपत्यकाका १७४६ सहित देशैभरी ३१६७ जनामा कोरोना संक्रमण समाचार

संसार न्यूज़
१ हप्ता पहिले
आज काठमाडौं उपत्यकाका १७४६ सहित  देशैभरी ३१६७ जनामा कोरोना संक्रमण

१ कात्तिक, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका १७४६ जनासहित देशैभरी ३१६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित थपिएका हुन् ।
पछिल्ले २४ घण्टामा १५,४३८ नमुना परीक्षण गरिएकोमा ३१६७ संक्रमित थपिएका हुन् ।

 

आज काठमाडौं उपत्यकामा २४०२ सहित देशैभरी थपिए ४३९२ कोरोना संक्रमित

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…