Sansar News- Online for Global Nepali

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

संसार न्यूज़
१ महिना पहिले
कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

७ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज ( शुक्रबार, कात्तिक ७ गते, अक्टोबर-२३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ९३ पैसा र पनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५९ पैसा र बिक्रिदर १५४ रुपैयाँ ३७ पैसा रहेको छ । बिहिबारको तुलनामा आज पाउन्डको भाउ झण्डै ५० पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 23, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1117.36117.96
EUR (European Euro)
1138.93139.64
GBP (UK Pound Sterling)
1153.59154.37
CHF (Swiss Franc)
1129.39130.06
AUD (Australian Dollar)
183.3183.74
CAD (Canadian Dollar)
189.2489.70
SGD (Singapore Dollar)
186.4786.91
JPY (Japanese Yen)
1011.2011.26
CNY (Chinese Yuan)
117.5817.67
SAR (Saudi Arabian Riyal)
131.2931.45
QAR (Qatari Riyal)
132.2332.40
THB (Thai Baht)
13.753.77
AED (UAE Dirham)
131.9532.11
MYR (Malaysian Ringgit)
128.3128.45
KRW (South Korean Won)
10010.3410.40
SEK (Swedish Kroner)
113.3713.44
DKK (Danish Kroner)
118.6718.76
HKD (Hong Kong Dollar)
115.1415.22
KWD (Kuwaity Dinar)
1383.99385.96
BHD (Bahrain Dinar)
1311.25312.84

उकालो लाग्दै डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

 

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…