Sansar News- Online for Global Nepali

कविताः मान्छे

रजनी खत्री, काठमाडौं
१ महिना पहिले

सानो सानो खुशी पाउन
यत्रतत्र भौंतारिरहेछ मान्छे
दुइदिनको जिन्दगी यो
लोभै लोभमा अल्झिरहेछ मान्छे
यसो गर्याे पैसा,उसो गर्याे पैसा
आत्मियता,नैतिकता,मानवता बेचिरहेछ मान्छे
एकको भावना न कदर गर्छ मान्छे
न अर्कोको विश्वासको पात्र बन्न सक्यो मान्छे
प्रत्येक पाइला पाइलामा स्वार्थी बन्यो मान्छे
हरेक क्षण क्षणमा बिकिरह्यो मान्छे
पैसा,पैसा,पैसा गर्दै चुकिरह्यो मान्छे !!

 

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…