Sansar News- Online for Global Nepali

पत्रकार लामिछाने दम्पतीलाई कोरोना संक्रमण

संसार न्यूज़
१ महिना पहिले
पत्रकार लामिछाने दम्पतीलाई कोरोना संक्रमण

१३ कात्तिक, काठमाडौं । संचारकर्मी रवि लामिछाने र उनकी पत्नी निकीता पौडेलमा कोरोना संक्रमण देखिएको छ ।

आफूहरु दुवै जनामा कोरोना संक्रमण देखिएको लामिछानेले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।

‘गत मंगलबार राति बाट हल्का ज्वरो आएपछि हिजो पिसीआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ,’ उनले लेखेका छन्, ‘घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्ध अबस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

 

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…