Sansar News- Online for Global Nepali

सुनको भाउमा गिरावट, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

संसार न्यूज़
४ हप्ता पहिले
सुनको भाउमा गिरावट, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

१४ कात्तिक, काठमाडौं । सुनको भाउमा आज गिरावट आएको छ ।

विहिबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको भाउ आज २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने चाँदीको भाउ पनि घटेर प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…