Sansar News- Online for Global Nepali

त्रिबिबिले गर्यो स्नातकोत्तर तहको परिक्षा तालिका सार्वजनिक

संसार न्यूज़
२ महिना पहिले
त्रिबिबिले गर्यो स्नातकोत्तर तहको परिक्षा तालिका सार्वजनिक

२ मङ्सिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिबिबि) ले कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैत्रमा स्थगित परीक्षा मङ्सिर २८ गतेबाट सुरु गर्ने भएको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्षको तर्फबाट स्नातकोत्तर तह (एम.ए.) चौथो र दोस्रो सेमेस्टरका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिबिबि, डिन कार्यालयले जनाएको छ ।

डिन कार्यालयका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मङ्सिर २८ गते देखि चौथो सेमेस्टर र पौष १२ गते दिउँसो १ बजेदेखि दोस्रो सेमेस्टरको परीक्षा सञ्चालन गर्न लागिएको हो । एम.ए. चौथो र दोस्रो सेमेस्टरको फर्म भर्न छुटेका विद्यार्थीहरुले दोब्बर दस्तुर तिरेर मंसिर ८ भित्र फर्म भरिसक्नु पर्ने परीक्षा डिन कार्यालयले जानकारी दिएको छ ।

त्रिबिबिले सेमेस्टर प्रणालीका परिक्षाहरु डिन कार्यालय मार्फत गराउँदै आएको छ भने वार्षिक प्रणाली तथा स्नातक तहका परिक्षाहरु परिक्षा नियन्त्रण कार्यालय मार्फत गराउँदै आएको छ ।

चाैथाे सेमेष्टरकाे परिक्षा तालिका

दाेस्राे सेमेष्टरकाे परिक्षा तालिका

अधिकांश परिक्षा होम सेन्टरबाटै हुने

त्रिबिबिले सार्वजनिक गरेको सूचना अनुसार अधिकांश परिक्षाहरु होम सेन्टर बाट नै सञ्चालन हुने भएका छन् । शुक्रबार त्रिबिले परिक्षा तालिकास‌ँगै परिक्षाकेन्द्रहरु पनि सार्बजनिक गरेकाे हाे ।

हेर्नुहाेस् परिक्षा केन्द्र

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ४ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ६ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…