Sansar News- Online for Global Nepali

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुग्यो, कुन प्रदेशमा कति जनाकोे मृत्यु भयो त ? समाचार

संसार न्यूज़
२ हप्ता पहिले
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२५९ पुग्यो, कुन प्रदेशमा कति जनाकोे मृत्यु भयो त ?

४ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट सातै प्रदेशका विभिन्न जिल्लामा बुधबारसम्म १२५९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म प्रदेश १ मा १६४, प्रदेश २ मा १७१, बागमती प्रदेशमा ६२७, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा १७५, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…