Sansar News- Online for Global Nepali

लंका प्रिमियर लिगबाट बाहिरिए क्रिस गेल र लसिथ मलिंगा

संसार न्यूज़
२ हप्ता पहिले
लंका प्रिमियर लिगबाट बाहिरिए क्रिस गेल र लसिथ मलिंगा

४ मङ्सिर, काठमाडौँ । वेस्टइंडिज क्रिकेट टिमका विस्फोट ब्याट्सम्यान क्रिस गेल र श्रीलंका क्रिकेट टिमका कप्तान लासिथ मलिंगा लकं प्रिमियर लिगबाट बाहिरिएका छन ।

क्रिस गेलले चोटका कारण आफ्नो नाम लंका प्रिमियर लिगबाट फिर्ता लिएका हुने भने लासिथ मलिंगाले प्रतियोगिताको तयारीका लागि समय कम भएको भन्दैँ आफ्नो नाम फिर्ता लिएका हुन । क्रिस गेल क्यान्डी टसक्र्समा अनुबन्धित थिए भने लासिथ मलिंगा गल्ले ग्याडियटर्समा अनुबन्धित रहेका थिए ।

त्यसैगरी पाकिस्तान क्रिकेट टिमका पुर्वकप्तान सरफराज अहमदले पनि बुधबार लंका प्रिमियर लिगबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

लंका प्रिमियर लिग यहीँ नोभेम्बर २६ बाट सुरु हुनेछ । २० दिन सम्म चल्ने लिगमा ५ टिमले भाग लिने छन ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…