Sansar News- Online for Global Nepali

अमेरिकामा एकैदिनमा करिब २ लाख मानिस कोरोना भाइरसबाट संक्रमित

संसार न्यूज़
२ हप्ता पहिले
अमेरिकामा एकैदिनमा करिब २ लाख मानिस कोरोना भाइरसबाट संक्रमित

५ मङ्सिर, काठमाडौँ । कोरोना भाइरसबाट सबै भन्दा बढि प्रभावित देश अमेरिकामा एकैदिनमा करिब २ लाख मानिस संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार १ सय ८६ जना नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट २ हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

वोल्डोमिटरका अनुसार अमेरिकामा कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख ७० हजार ७ सय १२ रहेको छ भने यस माहामारीबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३ सय ३३ पुगेको छ ।

विश्वभरमा भने कोरोना भाइरसबाट ५ करोड ७२ लाख ५९ हजार ९ सय ७४ जना संक्रमित भएका छन जस मध्य १३ लाख ६५ हजार ९ सय ९५ को मृत्यु भईसकेको छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…