Sansar News- Online for Global Nepali

कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु

५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कास्कीका थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार मृत्यु भएकामा पोखरा ९ का ६८ वर्षीय पुरुषको विहिबार राति ११ बजे र पोखरा २१ का ७५ वर्षीय पुरुषको राति ११ः२० मा मृत्यु भएको हो । मृतक मध्ये १ जनामा मधुमेहको समेत समस्या रहेको थियो ।

त्यसैगरी शुक्रबार बिहान पोखरा १७ का २९ वर्षीय पुरुषको १२ः३० बजे र पोखरा १३ का ५५ वर्षीय पुरुषको बिहान ४ः१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्बाधिक पढिएको

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल ४ दिन पहिले | संसार न्यूज़

४ माघ, काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र…

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु ६ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि १ हप्ता पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली ३ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…