Sansar News- Online for Global Nepali

बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु

संसार न्यूज़
१ हप्ता पहिले
बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु

५ मंसिर, काठमाडौं । बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय मोटरसाइकल चालक सोनु पासवान रहेका छन् ।

बस र मोटरसाइकल एकआपसमा ठोकिदा बा ४२ प १४२८ नम्बरको मोटरसाइकल सवार पासवानको घटनास्थलमै मृत्यु भएको थियो । पासवान शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा ना ५ ख ६६४४ नम्बरको बससँग शुक्रबार ठोक्किएका थिए ।

घटना पच्छात प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धी थप अनुसन्धान अगाढि बडाएको छ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ५ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…