Sansar News- Online for Global Nepali

अवैध लागूऔषध गाँजा सहित पक्राउ

संसार न्यूज़
२ हप्ता पहिले
अवैध लागूऔषध गाँजा सहित पक्राउ

५ मंसिर, काठमाडौं । ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक व्यक्तिलाई प्रक्राउ गरेको छ । अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा का ६५ वर्षीय सतन दासलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा उक्त परिणाममा गाँजा फेला पारेको हो । उनलाई ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…