back

तेस्रो एकदिवसीयमा भारत १३ रनले विजयी, एकदिवसीय श्रृखला भने अष्ट्रेलियालाई

वि.सं.२०७७ मंसिर १८ बिहीवार

129 

shares
NTC AD
Global IME AD

१८ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीयमा भारतले १३ रनले जित हासिल गरेको छ ।

टस जितर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा हार्दिक पांड्याले ९२, रविन्द्र जडेजाले ६६ र विराट कोहलीले ६३ रन बनाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा भने एस्टन एघारले सर्वाधिक २ विकेट लिएका थिए ।

३०३ रनको लक्ष्य पछाएको अष्ट्रेलिया ४९.३ ओभरमा २८९ रन बनाएर अलआउट हुन पुगेका थियो । अष्ट्रेलियाका लागि कप्तान एरण फिंचले ब्याटिङ्गमा सर्वाधिक ७५ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले ३८ बलमा ५९ रनको विस्फोटक पारी खेलेता पनि टिमलाई जित भने दिलाउन भने सकेन्न । भारतका लागि बलिङ्गमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिएका थिए ।

तेस्रो एकदिवसीयमा जित हासिल गरेता पनि एकदिवसीय श्रृखला भने अष्ट्रेलियाले २-१ ले आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार ०९:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...