back

आज देशैभरी १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना निको भए

वि.सं.२०७७ मंसिर २१ आइतवार

183 

shares
NTC AD
Global IME AD

२१ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४८४ जनासहित देशैभरी १०९६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

त्यसैगरी आज देशैभरका विभिन्न अस्पताल तथा संस्थागत र होम आइसोलेसनमा रहेका १७५२ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार आज निको भएका १७५२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । निको हुनेको यो दर ९३.७ प्रतिशत हो ।

आज काठमाडौं उपत्यकाका ४६० सहित १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणबाट मुक्त

वि.सं.२०७७ मंसिर २१ आइतवार १६:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली । पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको...

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

मनग्ये उत्पादन हुने भएपछि चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस...

नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान

नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६...

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी...

लुम्बिनीसहित ६ प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

लुम्बिनीसहित ६ प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि बाइसधारा मेला सुरु

आजदेखि बाइसधारा मेला सुरु

काठमाडौँ । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति...