Sansar News- Online for Global Nepali

वोन्सोद्धारा राजदूत मिश्रलाई सम्मान

संसार न्यूज़
८ महिना पहिले
वोन्सोद्धारा राजदूत मिश्रलाई सम्मान

२४ मंसिर, काठमाडौं । विश्वव्यापी विद्यार्थीहरुको संगठन (वोन्सो) द्धारा नेपाली राजदूत डा. वंशिधर मिश्रलाई विशेष सम्मान गरिएको छ ।

वोन्सो बंगलादेशका अध्यक्ष नीरज यादव र उपाध्यक्ष रुपेश महतोले प्रमुख सल्लाहकार डा. राकेश शाहलाई जानकारी गराए अनुसार सो संगठनको बंगलादेश च्याप्टरको आयोजनामा राजदूत मिश्रलाई सम्मान गरिएको हो ।

कोभिड १९ ले असहज बनाएको अवस्थामा नेपाली विद्यार्थीहरुको बसाइ तथा आवागमन व्यवस्थाका लागि पुर्याएको योगदानप्रति विद्यार्थीहरुले उनको प्रसंसा गर्दै आएका थिए ।

नेपाली विद्यार्थीहरुको कठिनाई सहजीकरण मुख्यतः उडान व्यवस्थापनमा राजदूतले खेलेको भूमिकालाई विद्यार्थीहरुले सम्मान गरेको बताइएको छ ।

कार्यक्रममा ढाकास्थित नेपाली दूतावासका सैनिक सहचारी विनोद खरेल र सुवास थापा मगर लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सर्बाधिक पढिएको

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती

ओलीतन्त्रको समिक्षा र देउवाको चुनौती ३ हप्ता पहिले | नीलकण्ठ तिवारी

सबै कुरालाई हाँसीमजाकमा लिने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बडो…

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ?

ओली बिनाको पार्टी एकताको तयारी गर्दै प्रचण्ड र माधव, को–को हुँदैछन् सहभागी ? ३ हप्ता पहिले | संसार न्यूज़

असार ३०, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएसँगै एक ठाउँमा उभिएका…

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर ४ हप्ता पहिले | समर शर्मा

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा…

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न…