वोन्सोद्धारा राजदूत मिश्रलाई सम्मान

२४ मंसिर, काठमाडौं । विश्वव्यापी विद्यार्थीहरुको संगठन (वोन्सो) द्धारा नेपाली राजदूत डा. वंशिधर मिश्रलाई विशेष सम्मान गरिएको छ । वोन्सो बंगलादेशका अध्यक्ष नीरज यादव र उपाध्यक्ष रुपेश महतोले प्रमुख सल्लाहकार डा. राकेश शाहलाई जानकारी गराए अनुसार सो संगठनको बंगलादेश च्याप्टरको आयोजनामा राजदूत मिश्रलाई सम्मान गरिएको हो । कोभिड १९ ले असहज बनाएको अवस्थामा नेपाली विद्यार्थीहरुको … Continue reading वोन्सोद्धारा राजदूत मिश्रलाई सम्मान