back

मेरा पाँच मुक्तक

वि.सं.२०७७ पुस १८ शनिवार

666 

shares
NTC AD
Global IME AD

(१)
एउटा मात्र पानीले नै संसार सारा जीवन दिन्छ
एउटा मात्र घामले पनि संसार सार जीवन छिन्छ
एक अर्काको मिलनबाटै संसार सारा जगमगाऊँ
जीवन खुशी राख्न यहा आवश्यक ति तत्व किन्छ

(२)
हामी यहाँ नेपाली नै एक अर्कामा झगडा गर्छौ
देशको बिकास थाती राखी नेताको नै खल्ती भर्छौ
नेतालाइ केही मत्लब छैन देशमा यहा के के भाछ
देशको इज्जत जोगाई राख्न जहिले पनि जनता मर्छौ

(३)
जिन्दगीले मौका दियो तिमीलाई बुझने यहाँ
तिमी जस्तो मलाई बुझने मान्छे पाउनु कहाँ
हरेक जन्म तिमी मेरो भएरै जीवनमा आउनु
सुख हुन्छ एक अर्कामा माया हुन्छ जहाँ

(४)
तिमीसँग जीबन गाँठों बाट्न सकियोस्
दुःख शुख तिमीसँग साट्न सकियोस्
दुनियाले डाह गर्ने माया बनी हामी
मृत्युकाल आए पनि ढाट्न सकियोस्

(५)
घरबार र स्वदेश छोडी प्रदेश जादा कति गारो भकोहोला
मायालु परिवारमा सुख मैले दिन्छु भन्दै मन त्यतै गकोहोला
बिदेशी ठाउ काम गर्दा हात खुट्टा र जिउ कति गल्दोहोला बरै
जति दुख भए पनि गाँउघरको यादले दुःख पिडा सबै सदोहोला

 

वि.सं.२०७७ पुस १८ शनिवार ०९:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...