वाशिंगटन हिंसा : मृत्यु हुनेको संख्या चार पुग्यो, हिंसा नियन्त्रणपछि बैठक सुरु

पुस २३, काठमाडौं । अमेरिकी संसद भवनमा भएको झडपमा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र प्रहरीबीच भएको झडपमा एक महिलासहित चार जनाको ज्यान गएको छ । हिंसामा परि दुई दर्जन बढि सुरक्षाकर्मी पनि घाईते भएकाे सञ्चार माध्यमले जनाएका छन् । घाईतमध्ये दुई जनाको अवस्था … Continue reading वाशिंगटन हिंसा : मृत्यु हुनेको संख्या चार पुग्यो, हिंसा नियन्त्रणपछि बैठक सुरु