तपाईको आजको (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदाको स्रोत पनि गुम्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ … Continue reading तपाईको आजको (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?