२४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु

२७ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०९ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका ३१४ जनासहित देशैभरी ४८८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १९२ र २९६ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण, ५२७ निको, १० जनाको मृत्यु