तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । सहयोगी जुटाउन नसकिएला । आँटेका काम पूरा नभए पनि आंशिक फाइदा भने हुनेछ । धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ … Continue reading तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !