आज देशैभरी थपिए ४३० कोरोना संक्रमित, ३९० जना संक्रमणबाट मुक्त, ५ जनाको मृत्यु

२८ पुस, काठमाडौं । नेपालमा आज देशैभरी ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका २५९ जनासहित देशैभरी ४३० जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७७ र २५३ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading आज देशैभरी थपिए ४३० कोरोना संक्रमित, ३९० जना संक्रमणबाट मुक्त, ५ जनाको मृत्यु