Sansar News- Online for Global Nepali

8848.86- Everest … अब नामको भ्रम

ज्योति अधिकारी
४ दिन पहिले
8848.86- Everest … अब नामको भ्रम

होला, अव सबै महल, एैतिहासिक धरोहर र मानव निर्माण या खोजहरु सबै भन्दा तल्ला तहमा रहेर लगाएकाे काम गर्ने ब्यक्ति र वर्गको नाममा परिचित गरिनु/गराईनु पर्ला।

राधानाथले Everest नापेका हैनन, बरु उत्तरि भारतको मैदानमा वसेर दिएका र सिकाइएका उपकरणहरुको प्रयेग विधिवाट पुर्वि हिमाल टाकुराहरुको उचाई गणाना गर्ने क्रममा तत्कालसम्म भेटिएका चुचुराहरुमध्यको उच्च रेकड survey team का प्रमुखमा गरेका हुन। उनि आफ्ना समयका गणितका माहान क्षमता रहेको मानिन्थे नै । पछिमात्र यो उच्चाई नाप्ने कठिन कामको जिम्मेवारि समालेका प्रमुखको सम्मानमा दक्षिण एशियामा राज गरिरहेका बेलायतिहरुले यो नाम राखेका हुन ।

नामको वहस दासहरुले लामो समय सम्म मालिकहरुको जय गाए अहिले स्यालको हुईया मात्र हो ।
नाम :  Qomolangma रैथानेले युगौॅदेखि प्रयोग गरेको नाम भनिन्छ,
Everest – कठिन जिम्मेवारिको नेतृत्व लिने बहादुरको नाममा समर्पित नाम हो ।
सगरमाथा हाम्राले पछि न्वारान गरिदियका हुन । उता मनलागे जे भनेपनि हुन्छ हो। नामै त हो ।
जानकारीको लागि :
Great Trigonometric Survey of India, जस्को पहिलो नेतृतव William Lambtonसन 1800वाट गरियको थियो । उनको असामायिक निधनपछि George Everest ले नेतृत्व लिएको यो survey team ले दक्षिण एशियाको समुन्द्रदेखी हिमालसंगको करिव २५०० km को कठिन यात्रासहित उत्कृस्टकार्य गरेको थियो ।

Andrew Waugh ले १९४३मा नेतृत्व समालेको समय यो टोली वर्तमान भारतको विहार र नेपालको सिमानवरपरवाट हिम चुचुराहरुको उचाईमा व्यस्त बन्यो ।

Radhanath Sikdar तत्कालका नामचलेका mathematician पनि यहि समुहका महत्वपुर्ण सदस्सहरु भित्रनै थिय । उनको काम Trigonometrical विधिबाट नाप नक्सा तयार गर्नु थियो । यि सबै र धेरै गुमनामहरुको संग्रह हो हाम्रा अतित र वर्तमान सभ्यता । यसमा विवाद हैन सम्मान गरौं र अगाडिको यात्रा उपलब्धिमय बनाऔं ।

हो, भेटिन्छ George Everest आफैपनि यो नामको पक्षमा थियनन । राधानाथ मात्र हैन team leader – Andrew Waugh मा पनि नामको मोह हैन कामको प्रतिफल र दिगोपनामा थियो ।त्यसैले त १८५२ मा गणना गरिएको उचाईको घेषणा गर्नपनि ४ बर्ष लागेको थियो ।

सर्बाधिक पढिएको

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु

यी हुन् नेपाली सेनाको विभिन्न पदमा लोकसेवा परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरु २ दिन पहिले | संसार न्यूज़

  २ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छानौट निर्देशनालय…

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि

१६ कम्पनी आइपिओ निष्कासनको पाइपलाइनमा,इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि ४ दिन पहिले | अजय खत्री

२९ पुष, काठमडौं । सेयर बजारमा पछिल्लो समय सर्वसाधारणको आकर्षण…

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण  हुनेहरुको नामावली

यस्तो छ सैन्य मेडिकल, खेलाडी र ड्राइभर पदको प्रयोगात्मक परीक्षामा उर्तीण हुनेहरुको नामावली २ हप्ता पहिले | संसार न्यूज़

१९ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना

प्रहरीले जारी गर्यो कार्यालय सहयोगी पदमा आवेदन दिएकाहरुका लागि यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१४ पुस, काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगी पदमा उम्मेदवार…