तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष … Continue reading तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?