तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि … Continue reading तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् क-कसलाई छ त शुभ ?