Sansar News- Online for Global Nepali

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

संसार न्यूज़
१ महिना पहिले
आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

५ माघ,काठमाडौं । आजको बजारमा विवदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार माघ ५ गते, जनवरी १८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६२ पैसा र विक्रिदर ११७ रुपैयाँ २२ पैसा रहेको छ । आज डलर आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ६० रहेको छ । आज पनि युरोको भाउ झण्डै एक रुपैयाँले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ४७ पैसा र विक्रिदर १५९ रुपैयाँ २८ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि झण्डै १ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 18, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1116.62117.22
EUR (European Euro)
1140.88141.60
GBP (UK Pound Sterling)
1158.47159.28
CHF (Swiss Franc)
1130.90131.57
AUD (Australian Dollar)
189.8390.29
CAD (Canadian Dollar)
191.5892.05
SGD (Singapore Dollar)
187.6988.14
JPY (Japanese Yen)
1011.2311.28
CNY (Chinese Yuan)
117.9918.09
SAR (Saudi Arabian Riyal)
131.0931.25
QAR (Qatari Riyal)
132.0232.19
THB (Thai Baht)
13.873.89
AED (UAE Dirham)
131.7531.91
MYR (Malaysian Ringgit)
128.8929.04
KRW (South Korean Won)
10010.5610.62
SEK (Swedish Kroner)
113.9013.97
DKK (Danish Kroner)
118.9419.04
HKD (Hong Kong Dollar)
115.0415.12
KWD (Kuwaity Dinar)
1384.69386.67
BHD (Bahrain Dinar)
1309.35310.94

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

सर्बाधिक पढिएको

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ?

रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न – के मेरी आमाको रातो सारी फिर्ता ल्याउन सक्नुहुन्छ ? ३ हप्ता पहिले | संसार न्यूज़

माघ १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले रामकुमारी…

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक १ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना २ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ३ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…