back

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु

वि.सं.२०७७ माघ ५ सोमवार

153 

shares
NTC AD
Global IME AD

माघ ५, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामाथि संवैधानिक इजलासमा आजपनि सुनुवाई सुरु भएको छ । अहिले इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् ।

आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदककर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि विघटन असंवैधानिक भएको भन्दै अदालतमा रिट परेका थिए । झण्डै एक दर्जन हाराहारीमा परेका रिटमाथि आइतबारदेखि अदालतको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ ।

सम्बन्धित समाचार

संसद विघटनसम्बन्धी मुद्दालाई बृहत पूर्णं इजलासमा लैजान सर्वोच्चले गर्यो अस्वीकार

संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन संवैधानिक इजलास तयार

वि.सं.२०७७ माघ ५ सोमवार १२:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...