नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल

माघ ६ गते, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा दुई वर्षपछि फेरि पेशीमा चढेको छ । सत्तारुढ नेकपाको विभाजनसँगै पार्टीको नामका बारेमा हानथाप भईरहेका बेला कट्टेलले दर्ता गरेको मुद्दा पेशीमा चढेको हो । कट्टेलले २०७५ मंसिर २१ मा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी पहिले नै दर्ता भएको भन्दै … Continue reading नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल