नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल
माघ ६ गते, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा दुई वर्षपछि फेरि पेशीमा चढेको छ । सत्तारुढ नेकपाको विभाजनसँगै पार्टीको नामका बारेमा हानथाप भईरहेका बेला कट्टेलले दर्ता गरेको मुद्दा पेशीमा चढेको हो । कट्टेलले २०७५ मंसिर २१ मा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी पहिले नै दर्ता भएको भन्दै … Continue reading नेकपा नाममा हानथाप भईरहेका बेला सर्वोच्चमा फेरि खुल्यो ऋषिराम कट्टेलको फाईल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed